हेलिकप्दुटर र्घटनाग्रस्त क्षेत्रमा मौसमका कारण उद्धारमा समस्या


२६ असार २०८०, मंगलबार  

8
Shares

काठमाडौँ । सोलुखुम्बुमा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा माैसम खराव भएका कारण अझै उद्दार गरिएकाे छैन ।
उद्दारका लागि थप अर्को हेलिकप्टर पठाइएको भए पनि माैसमकाे खरनवीका कारण उद्दार गर्न नसकेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर पठाइएको थियाे ।

यद्यपि, मनाङ एयर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अज्ञात रहेकाे सरकारी स्राेतले जनाएकाे छ ।
सवलाई आजै काठमाडौँ लैजाने प्रयास भएपनि प्रतिकुल मौसमका कारण अनिश्चित भएको जनाइएकाे छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : ५३ बजे


©2024 lumbini mail सर्वाधिकार सुरक्षित